कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली निर्वाचित भएकी छिन् ।
ज्ञवालीले निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका जनकराज चौधरीलाई पराजित गरेकी हुन् । ज्ञवालीले १७ हजार ८२६ मत ल्याउदा चौधरीले १२ हजार ८६७ मत पाए ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारु ८ हजार ३९२ मत ल्याएका छन् ।








प्रतिक्रिया