२९ असार २०८३, सोमबार

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्।

११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १५२१ मत प्राप्त गरे।

तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११३६ भोट ल्याएका छन्।