काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विभिन्न क्षेत्रमा ३४ जना उम्मेदवार विजयी भइसकेका छन् ।
जसमध्ये हालसम्म राजधानीमा मात्रै १० जना विजयी भइसकेका हुन् ।
अधिकांशको औपचारिक घोषणा हुन भने बाँकी छ ।
यी हुन् विजयी रास्वपाका उम्मेदवारहरू–
काठमाडौं–१ : रञ्जु दर्शना
काठमाडौं–४ : पुकार बम
काठमाडौं–५ : सस्मित खरेल
काठमाडौं–७ : गणेश पराजुली
काठमाडौं–८ : विराज भक्त श्रेष्ठ
काठमाडौ-६ : शिशिर खनाल
कञ्चनपुर–२ : दीपकराज बोहरा
धनुषा–३ : मनीष झा
रूपन्देही–३ : डा. लेखजङ्ग थापा
बाँके–३ : खगेन्द्र सुनार
काठमाडौं– ३ : राजुनाथ पाण्डे
रूपन्देही-२ : सुलभ खरेल
मोरङ- ६ : रुविना आचार्य
चितवन- २ : रवि लामिछाने
मोरङ- ४ : सन्तोष राजवंंशी
कास्की- ३ : विना गुरुङ
काठमाडौ-१० : प्रदिप विष्ट
काठमाडौ-९ : डोल प्रसाद अर्याल
महोत्तरी-१ : प्रमोदकुमार महतो
काठमाडौ-२ : सुनिल केसी
बाँँके- १ : सुरेश कुमार चौधरी
कास्की-२ : उत्तमप्रसाद पौडेल
स्याङ्जा-१ : धनन्जय रेग्मी
रुपन्देही-४ : कन्हैया बनिया
पर्वत-१ : सागर भुषाल
पर्सा-१ : वुद्दी प्रसाद पन्त
भक्तपुर-१ : रुकेश रन्जित
ललितपुर-२ : जगदीश खरेल
कैलाली-१ : कोमल ज्ञवाली
बारा-३ : अरबिन्द शाह
ललितपुर-१ : बुद्दरत्न महर्जन
बागलुङ-१ : सुशील खड्का
बागलुङ-२ : सोम शर्मा
बारा-४ : रहबर अन्सारी








प्रतिक्रिया