धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई पराजित गरेका हुन ।
झाले ४३ हजार १ सय ४२ मत ल्याउदा निधिले १५ हजार ९ सय ९२ मत पाए ।
तेस्रो स्थानमा नेकपा एमालेकी उम्मेदवार जुलिकुमारी महतो रहिन् । उनले ९ हजार ५ सय १० मत पाइन् ।








प्रतिक्रिया