अछाम । अछाम– १ मा भीम रावललाई एमाले उम्मेदवारले टक्कर दिएका छन् । जारी मतगणनामा नेपाली कम्यिुनिस्ट पार्टी (नेकपा) का रावल ५ हजार ५६९ मतसहित पहिलो स्थानमा छन् ।
उनलाई एमालेका दीपकबहादुर साउद ५ हजार ३१० मतले रावललाई पछ्याइहेका छन् । उनीहरुबीच थोरै मतान्तर छ ।
कांग्रेसका भरतकुमार स्वारले ४ हजार ७४२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावल ८१७ मतसहित चौथो स्थानमा छन् ।








प्रतिक्रिया