४ श्रावण २०८३, सोमबार

काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल विजयी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल निर्वाचित भएका छन् ।

शनिबार बिहान साढे १ बजे सार्वजनिक अन्तिम परिणामअनुसार रास्वपाका पोखरेल ३० हजार ७३७ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गर्दा एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरे ।