१५ असार २०८३, सोमबार

कालीकोटमा नेकपाका महेन्द्र शाही विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट । प्रतिनिधिसभाको निर्वाचनमा कालीकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

शाही ११ हजार ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नागेन्द्र शाहीले १० हजार २२२ मत ल्याएका छन् ।