११ असार २०८३, बिहिबार

डोल्पामा पनि सुरु भयो मतगणना

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा । डोल्पामा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि डोल्पाका माथिल्ला तथा दुर्गम क्षेत्रका मतदानस्थलबाट मतपेटिका संकलन गर्न समय लागेपछि ढिलागरी मतगणना सुरु भएको हो ।

आज जिल्लाका माथिल्ला भेगका २३ स्थानका मतपेटिका हेलिकोप्टरबाट ल्याइएको थियो ।