२९ असार २०८३, सोमबार

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल विजयी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुलभ खरेल विजयी भएका छन् ।

उनले निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवम् उम्मेदवार विष्णु पौडेललाई पराकिलो मतान्तरले पराजित गरेका हुन् ।