१९ असार २०८३, शुक्रबार

रेनुभन्दा सोविता १३ बढी मतले अगाडि

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले मतान्तर बढाउँदै लगेकी छिन् ।

पछिल्लो विवरण अनुसार, गौतमले २३ हजार ५१८ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले १० हजार २० मत प्राप्त गरेकी छिन् ।

उनीहरूबीच १३ हजार ४९८ मतको मतान्तर छ ।