८ श्रावण २०८३, शुक्रबार

मोदीले स्वीकारे हार

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोरङ–४ मा प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा रहेका नेकपाका उम्मेदवार एवम् पूर्वमन्त्री अमनलाल मोदीले आफ्नो पराजय स्वीकार गरेका छन्।

मतगणनामा ठूलो अन्तर देखिएपछि उनले सामाजिक सञ्जालमार्फत विजयोन्मुख सन्तोष राजवंशी लाई बधाई दिएका हुन्।

मोदीले निर्वाचनमा साथ दिने मतदाता, पार्टीका कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै परिणामबाट पाठ सिकेर आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताएका छन्।

Skip This