२३ असार २०८३, मंगलबार

मनाङमा कांग्रेसका टेकबहादुर गुरूङ विजयी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले २ हजार ४१५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत पाइन् ।

यस्तै, मंगोल नेशनल पार्टीका रामबहादुर घलेले ९ मत पाए ।