काठमाडौं । अमेरिका र इजरायल मिलेर इरानमा गरेको आक्रमणबाट यहाँ अहिलेसम्म ३ हजारभन्दा बढी घरहरु ध्वस्त भएको छ । यसको साथै, आक्रमणबाट सबैभन्दा बढी राजधानी तेहरान प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
अमेरिका–इजरायल र इरानबीच ७ दिनदेखि जारी युद्धमा अहिलेसम्म १२ सय जनाभन्दा बढी इरानीहरू मारिएका छन् ।
युद्धका कारण इरानको धेरैजसो क्षेत्रहरुमा बिजुली र पानी आपूर्ति अवरुद्ध भएको छ ।








प्रतिक्रिया