१३ असार २०८३, शनिबार

नेमकिपाका सचिव सुवालले गरे भक्तपुरमा मतदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् ।

सुवाल भक्तपुर क्षेत्र नं. १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन् । भक्तपुर–१ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।