१७ असार २०८३, बुधबार

जनार्दनले रुकुम पश्चिमबाट गरे मतदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम । प्रगतिशिल लोकतान्त्रीक पाटीका नेता जनार्दन शर्माले रुकुम पश्चिमको यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाँउबाट मतदान गरेका छन् । उनीले आफ्नै जिल्लाबाट मतदान गरेका हुन् । उनी प्रलोपाबाट रुकुम पश्चिम क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि रहेका छन् ।

उनी नेकपा एमाले र प्रलोपाको साझा उम्मेदवारको रुपमा रहेका छन् ।