२८ असार २०८३, आइतबार

एमाले महासचिव पोखरेलले गरे मतदान

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन् ।

महासचिव पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।