१७ असार २०८३, बुधबार

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन् ।

पौडेलले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका–८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको साथै सुशासन र सामाजिक न्यायको बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरे ।