काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया