२८ असार २०८३, आइतबार

दाउरा थकालीको आगलागी नियन्त्रणमा (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भएको भिषण आगलागी नियन्त्रणमा आएको छ ।

मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन ।