९ श्रावण २०८३, शनिबार

रामेछापमा निर्वाचन कर्मचारी र मतपेटिका बोकेको गाडी दुर्घटना

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप। रामेछापमा मतदान कर्मचारी र मतपेटिका लगायत निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा परेका छ ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप(२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको हो ।

विष्तृत विवरण प्राप्त हुन सकेको छैन । गा

डी रामेछाप२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी लिएर जाँदै थियो ।

Skip This