२८ असार २०८३, आइतबार

सर्वोच्च नेता गुमाएको इरानीको सेनाले भन्यो– केही समयमै सबैभन्दा खतरनाक आक्रमण गर्नेछौँ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी र इजरायली आक्रमणमा आफ्नो सर्वोच्च नेता अयातोल्लाह अली खामेनी गुमाएको इरानी सेनाले खतरनाक अपरेशन सुरु गर्ने घोषणा गरेको छ ।

इरानी सेनाले आक्रमण चाँडै सुरु हुने र अमेरिकाले कब्जा गरेको क्षेत्रहरू र आतंकवादी अड्डाहरूलाई लक्षित गर्ने घोषणा गरेको हो ।

सेनाले अमेरिकी र इजरायलीविरुद्ध हुने आक्रमण खतरनाक हुने पनि बताएको छ ।