२५ असार २०८३, बिहिबार

ट्रम्प भन्छन्– मलाई थाहा छ खामेनीपछि इरानको नेतृत्व कसले गर्छ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि इरानको नेतृत्व कसले गर्ने भन्नेबारे आफू जानकार रहेको बताएका छन् ।

अमेरिकी सीबीएस नेटवर्कसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।

ट्रम्पले भने, ‘मलाई ठ्याक्कै थाहा छ, तर म अहिले भन्न सक्दिनँ । केही राम्रा उम्मेदवारहरू छन् ।’