३१ असार २०८३, बुधबार

इरानविरुद्ध अमेरिकाको अपरेशन ‘एपिक फ्युरी’को अर्थ के हो ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले इरानविरुद्धको आफ्नो अपरेशनको नाम ‘एपिक फ्युरी’ राखेको छ ।

अमेरिकाले इरानविरुद्धको आक्रमणको नाम अपरेशन ‘एपिक फ्युरी’ राखेको हो । यसको अर्थ ‘अत्यन्तै विशाल र भयंकर क्रोध’ हो ।