काठमाडौं । इरानले एकैसाथ अमेरिकाको विभिन्न ७ देशमा रहेको सैन्य अड्डामाथि आक्रमण गरेको छ ।
इरानले इजरायल, युएई, साउदी, कुवेत, जोर्डन, कतार र बहराइनमा रहेको सैन्य अड्डाहरुमा आक्रमण गरेको हो ।
इरानले यसअघि नै अमेरिकालाई विनाशकारी जवाफ दिने घोषणा गरेको थियो ।








प्रतिक्रिया