काठमाडौं । दमकमा विभिन्न पार्टी परित्याग गरी एक सय जनाभन्दा बढी युवाहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शनिबार आयोजित एक कार्यक्रमकाबीच उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई झापा ५–का उम्मेदवार समेत रहेका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।











प्रतिक्रिया