१५ असार २०८३, सोमबार

लिलामणीलाइ मतदाताको माया (तस्विरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम । नेकपा एमाले रुकुम पूर्वले चुनावी अभियानलाइ तिव्र पारेको छ । उम्मेदवार लिलामणी गौतम मतदाता भेट्न उनीहरुको घर–आगनमा पुगिरहेका छन् ।

गत माघ २३ गते पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटमा एमालेको जिल्ला सचिवालय कमिटीको बैठकबाट चुनाबी प्रतिवद्धता–पत्र सार्वजनिक गर्नुका साथै जिल्ला र पालिका स्तरिय निर्वाचन परिचालन कमिटी बनाएर मैकोटबाटै चुनाबी प्रचार–प्रसार तथा जनभेटघाटमा लागेका गौतमले जनताको साथ पाएका छन् ।

जिल्लाबासी र विकासप्रमी नेता भएकै कारण पनि उनीलाई रुकुम पूर्वमा धेरै मतदाताले रुचाएका हुन् । गौतमले जिल्लामा विभिन्न समाजिक काम गरेका कारण पनि उनी रुकुम पूर्वमा परिचित व्यक्तिका रुपमा रहेका छन् ।