काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई ५८ करोडको सहयोग गर्ने भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चीन सरकारले सहयोग दिने भएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चार मिलियन अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।








प्रतिक्रिया