काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका रास्वपा मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमै फर्किएका छन् । यसअघि २०७९ सालमा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका पराजुली पुनः कांग्रेसम फर्किएका हुन् । उनलाई आज कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरे ।








प्रतिक्रिया