काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य मनिषा अधिकारी नेकपा (एमाले)मा फर्किएकी छन् ।
पार्टी विभाजनपछि नेकपा एसमा लागेकाहरुलाई घर फर्काउने क्रममा अधिकारीसहितका युवाहरु पार्टीमा समाहित भएको एमाले नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा अोलीले स्वागत गरेका हुन् ।










प्रतिक्रिया