काठमाडौं । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोट राखिएको छ ।
पूर्णपाठ–
























































































प्रतिक्रिया