२ श्रावण २०८३, शनिबार

शिवरात्रिको रात, बत्ति र भक्तजनले उज्यालो बनेको पशुपति (ड्रोन दृश्यहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको उल्लेख्य भीड देखिएको छ । रातभर दीप, बत्ति र आरतीले मन्दिर परिसर झिलिमिली बनेको थियो । ड्रोन क्यामेराबाट कैद गरिएको दृश्यमा पशुपति क्षेत्र भक्तिमय वातावरणमा डुबेको देखिन्छ ।

तस्वीहरूः टार्जन लिम्बु