२९ आश्विन २०८३, बिहिबार

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।

सुरूवाती खेलमा कमजोर प्रदर्शन गरेको नेपालले दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै खेललाई लयमा ल्याएका हुन् ।