३० आश्विन २०८३, शुक्रबार

वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै छ ।

मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेको हो ।

नेपाल यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो ।