२० असार २०८३, शनिबार

पूर्वराजा शाह काठमाडौं फर्किने भएपछि सुरक्षा व्यवस्थामा कडाई (फोटो फिचर)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरेको छ । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किने भएपछि उनको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।