२६ असार २०८३, शुक्रबार

ओली मतदाता भेटघाटका लागि टोल टोलमा,आज पूर्वी गौरादहका ११ ठाउँमा सहभागी हुदैं (फोटो फिचर)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेकपा एमालेको अध्यक्ष एवं झापा क्षेत्र नं ५ का उम्मेद्वार केपी शर्मा ओली मतदाता भेटघाटका लागि टोल टोलमा पुगेका छन् । ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गरेका छन् ।