८ असार २०८३, सोमबार

टी–२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित, अमेरिका ३२ रनले पराजित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानले टी–२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबारको तेस्रो खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो । यो जितले पाकिस्तानलाई समूह ‘ए’को अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याएको छ ।

कोलम्बोको एसएससी रंगशालामा भएको खेलमा अमेरिकाले टस जितेर बलिङ रोज्यो । पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो । जवाफमा अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।