२१ असार २०८३, आइतबार

इंग्ल्यान्डविरुद्ध नेपालको १०० रन पूरा

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टी–२० विश्वकप क्रिकेटअन्तर्गत इंग्ल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपाली टोलीले २ विकेटको क्षतिमा १०० रन पूरा गरेको छ ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह एरीबीच ५० रनको पार्टनरशिप पनि पूरा भएको छ । पौडेल ३८ र दीपेन्द्र ४४ रन बनाएर खेलिरहेका छन् ।

मुम्बईमा जारी खेलमा नेपालले १४ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाएर खेलिरहेको छ ।