९ असार २०८३, मंगलबार

नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई इङ्ल्यान्डले १८५ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो ।