३२ असार २०८३, बिहिबार

टी–२० विश्वकपबाटै शेर मल्लको राष्ट्रिय टिममा डेब्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिस्ट्री स्पीनर शेर मल्लले आईसीसी टी–२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् । भारत र श्रीलंकामा भइरहेको टी–२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् ।

यस पटक टी–२० विश्वकपका लागि नेपाली टिममा रहेका १५ मध्ये ५ खेलाडी पहिलो पटक टी–२० विश्वकप टिम समावेश भएका थिए । जसमा शेरले मात्र डेब्यू गर्न बाँकी थियो ।

शेरसहित आरिफ शेख, लोकेश बम, नन्दन यादवले टी–२० विश्वकपमा डेब्यू गरेका छन् ।