२९ आश्विन २०८३, बिहिबार

अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको टी–२० विश्वकप प्रतियोगितामा न्यूजिल्यान्डले विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा अफगानिस्तान ५ विकेटले पराजित भएको हो ।

अफगानिस्तानविरुद्धको हाइस्कोरिङ खेलमा न्युजिल्यान्डले १ सय ८३ रनको लक्ष्य १३ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।