काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखि अन्तिम श्रद्धाञ्जली दिइएको छ । बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ। उनको अन्त्येष्टि पनि आजै ९आइतबार० नै गरिने जनाइएको छ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया