३ श्रावण २०८३, आइतबार

टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले टस जितेर बलिङ रोज्यो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टी–२० विश्वकप २०२६ को पहिलो खेल आज पाकिस्तान र नेदरल्याण्ड्सबीच हुँदैछ ।

कोलम्बोको सिंहलीज स्पोर्ट्स क्लबमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

टस हारेर ब्याटिङ थालेको नेदरल्याण्ड्सले पहिलो ओभरमा ९ रन बनाएको छ ।

पाकिस्तानले २००९ मा टी–२० विश्वकप उपाधि जितेको थियो ।