३० असार २०८३, मंगलबार

चितवन पुगे रवि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

आज आज बुद्ध एयरको विमानमार्फत भरतपुर पुगेका हुन् । उनी आज लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गरेर विशालचोकमा रहेको घरमा जानेछन् ।

लामिछाने चितवन २ बाट रास्वपा उम्मेदवार हुन् ।

यही माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ‘डिस्चार्ज’पछि उनी घरमा आराम गरिरहेका थिए ।