१० कार्तिक २०८३, मंगलबार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।

भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार केही समय यता भोजप्रसाद अस्वस्थ थिए ।

उनको आजै पशुपतिमा दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।