२८ जेष्ठ २०८३, बिहिबार

डस्टबिनबाट सुन निकाल्दा निकाल्दै विमानस्थलका सफाई कर्मचारी पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विमानस्थलका एकजना सरसफाई कर्मचारी पक्राउ परेका छन् ।

डस्टबिनबाट सुन निकाल्दै गर्दा सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी ४० वर्षीय डिकबहादुर राउत पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ४.४ ग्राम सुन बरामद गरेको छ ।

डस्टबिनको फोहोर बाहिर फाल्न ल्याउँदै गर्दा प्रहरीले जाँच गर्दा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनले सुन फोहोरबाट निकालेर पास गर्ने गरेको प्रहरीको आशंका छ ।