५ कार्तिक २०८३, बिहिबार

भ्रामक प्रचार रोक्न निर्वाचन आयोग र टिकटकबीच सम्झौता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोग र टिकटकबीच सम्झौता भएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी भ्रामक प्रचार रोक्न दुई पक्षबीच समझदारी भएको हो ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे ।