बैतडी । बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको मृत्यु भएको हो ।
निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ फर्कने क्रममा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान खरकटे सल्लेरी भन्ने स्थानको भिरबाट खस्दा उनको मृत्यु भएको हो ।















प्रतिक्रिया