२७ असार २०८३, शनिबार

सेना दिवसको पूर्व तयारीका तस्विरहरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेना दिवस राष्ट्रको सुरक्षा र अखण्डतामा समर्पित नेपाली सेनाको योगदानलाई सम्मान गर्ने विशेष दिन हो। सेना दिवसलाई भव्य बनाउने उद्देश्यका साथ सेनाले पूर्व तयारी थालेको छ । फागुन ३ गते सेना दिवस मनाइँदैछ ।