१५ असार २०८३, सोमबार

नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्षसहित सयौँ नेता कार्यकर्ता एमालेमा फर्किए

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । तत्कालीन नेकपा (एकीकृत समाजवादी) कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहित सयौँ नेता कार्यकर्ता नेकपा (एमाले) मै फर्किएका छन् ।

एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहित ३ सय बढी नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् ।

एमालेमा फर्किनेमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भाइ शिवराज आचार्य पनि छन् ।

उनीहरूलाई एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले स्वागत गरेका हुन् ।