गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदन गुरूङका लागि पीएसओ माग गरेको छ ।
गोरखा जिल्ला समितिले प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय गोरखासँग पीएसओ माग गरेको हो ।
हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा उम्मेदवार गुरुङलाई सुरक्षा खतरा बढेको रास्वपाले उल्लेख गरेको छ ।
















प्रतिक्रिया